लिम्बु चलचित्र पुङसाम (Limbu Film Pungsam)
चलचित्र 'पुङ्साम' शिकारी देवता(the hunting god) को बारेमा बनाइएको चलचित्र हो । पुङ्साम गर्दा के हुन्छ र नगर्दा लिम्बू समुदायमा के समस्या आइलाग्छ भन्ने बिषयमा बनाइएको चलचित्र हो । सन २०१२ मा निर्मित लिम्बू लघु चलचित्र पुङ्साम सागर केरुङ्ले लेखन निर्देशन र निर्माण गरेका हुन । पुङ्सामले नेपाल अन्तरास्ट्रिय आदिवासी जनजाति चलचित्र महोत्सव २०१४ काठमाडौमा पब्लिक चोइस अवार्ड जितेको थियो । एफ एल एफ अवार्ड २०१६ मा बेस्ट अवार्ड जितेको थियो । त्यस बेला निकै मन पराइएको चलचित्रमा नरेन्द्र केरुङ, सुरेन्द्र केरुङ, निर्मला आङ्बो र डिआर हाङ्सरुम्बा लगायत कलाकारहरुले अभिनय गरेका छन ।
The movie 'Pungsam' is a movie about the hunting god. The movie is about what happens when you do Pungsam and what problems arise in the Limbu community when you don't. The Limbu short movie Pungsam was written, directed and produced by Sagar Kerung in 2012. Pungsam won the Public Choice Award at the Nepal International Indigenous Film Festival 2014 in Kathmandu. It won the Best Award at the FLF Awards 2016. The movie, which was very popular at that time, starred actors including Narendra Kerung, Surendra Kerung, Nirmala Angbo and DR Hansarumba.