सामग्रीमा जानुहोस्

लिम्बु फिल्म हेल्लुक्वा - Limbu Film Hellukwa

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लिम्बु समुदायको प्रेम सम्बन्धको बिषयमा निर्माण भएको चलचित्र हो 'हेल्लुक्वा' अर्थात नेपाली भाषामा बाडुली | २०७० सालमा निर्माण भएको चलचित्र 'हेल्लुक्वा' सागर केरुङले लेखेका हुन् भने किशोर सुब्बाको निर्देशन रहेको छ | किरात धर्म गुरु आत्मानन्द लिङदेनको शब्द संगीत र ब्रबिम सेर्मा लगायतको स्वर रहेको छ | इलाम माङसेबूङ, पान्थर लगायत विभिन्न ठाउँमा छायांकन गरिएको चलचित्रमा पुस्पा सुब्बा, सागर केरुङ, बबिता फोम्बो, कुशल थलङ, मधु केरुङ, इन्द्र तुम्बापो, अमृता लक्सम, दिनेश माङमु लगायतले अभिनय गरेका छन् | चलचित्रका निर्माता किशोर सुब्बा र नामेनद्र आङ्बुहाङ हुन् |

'Hellukwa', which means Baduli in Nepali, is a film about the love relationship of the Limbu community. Produced in 2070 BS, 'Hellukwa' is written by Sagar Kerung and directed by Kishore Subba. The music is by Kirat religious guru Atmananda Lingden and the vocals are by Brabim Serma and others. The film, which was shot in various places including Ilam Mangsebung, Panther, and features Pushpa Subba, Sagar Kerung, Babita Fombo, Kushal Thalang, Madhu Kerung, Indra Tumbapo, Amrita Laksam, Dinesh Mangmu and others. The film is produced by Kishore Subba and Namendra Angbuhang.