लिला श्रेष्ठ सुव्वा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ताप्लेजुङ्को सिगैचा-९ साम्मागु पाचपलेमा २००४ सालमा अमरबहादुर मेन्याङ्बो र सुकमति आङ्देम्बेको छोरीको रूपमा जन्मिएकी सुव्वा प्रतिनिधि सभाको प्रथम महिला उपसभामुख हुनुहुन्थ्यो| उहाको ६३ वर्षको उमेरमा २०६७ अषाढ २७ गते आइतबार विहान सात बजे धरान-७ स्थित आफ्नै निवासमा निधन भएको थियो।