लीला लाम्गाडे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लीला लाम्गाडे
व्यक्तिगत जानकारी
खेल्ने स्थान(हरू) गोलरक्षक
क्लब जानकारी
वर्तमान टोली
नेपाल आर्मी क्लब
सङ्ख्या
अन्तर्राष्ट्रिय करियर
वर्ष टोली उपस्थिति (गोल)
२०१६ - नेपाल

लीला लाम्गाडे नेपाली महिला फुटबल खेलाडी हुन् । उनी नेपाल आर्मी क्लब,[१] तथा नेपाली राष्ट्रिय टिम.[२]बाट गोलरक्षक स्थानमा खेल्ने गर्छिन । उनले २०१६ नेपालको महिला राष्ट्रिय लिगमा उत्कृष्ट गोलरक्षक उपाधी पनि पाएकी थिईन्।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]