लीला लाम्गाडे

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
लीला लाम्गाडे
Lila Lamgade.jpg
व्यक्तिगत विवरण
खेल्ने स्थान गोलरक्षक
क्लबको विवरण
हालको क्लब नेपाल आर्मी क्लब
सङ्ख्या
राष्ट्रिय टोली
बर्ष टोली खेल (गोल)
२०१६ - नेपाल

लीला लाम्गाडे नेपाली महिला फुटबल खेलाडी हुन् । उनी नेपाल आर्मी क्लब,[१] तथा नेपाली राष्ट्रिय टिम.[२]बाट गोलरक्षक स्थानमा खेल्ने गर्छिन । उनले २०१६ नेपालको महिला राष्ट्रिय लिगमा उत्कृष्ट गोलरक्षक उपाधी पनि पाएकी थिईन्।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]