लुइ द ब्रोइ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लुई विक्टर पियरे रेमंड, सातौं ड्यूक द ब्रोइ (१५ अगस्ट १८९२ – १९ मार्च १९८७) फ्रान्सेली अभिजात और भौतिक वैज्ञानिक थिए। सन् १९२४ मा आफ्नो पीएचडी थेसिसमा उनले इलेक्ट्रोनको तरंग प्रकृतिलाई प्रस्ताव गरे र सबै पदार्थमा तरंग गुण भएको सुझाव दिए। यो अवधारणालाई द ब्रोइ परिकल्पना भनिन्छ, जुन तरंग–कण द्वैतताको उदाहरण हो, र क्वांटम मेकानिक्सको सिद्धान्तको केन्द्रीय भाग हो। सन् १९२७ मा पदार्थको तरंग जस्तो व्यवहार पहिलो पटक प्रयोगात्मक रूपमा प्रदर्शन भएपछि सन् १९२९ मा डी ब्रोगलीले भौतिकशास्त्रको नोबेल पुरस्कार जितेका थिए ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]