लेक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाली बृहत् शब्दकोशले हिमालनेरका पहाडको माथिल्लो भागलाई लेक भनेर व्याख्या गरेको छ।


त्यसैले जब जब माथिल्लो भागमा प्रस्थान गरिन्छ तब चीसोको मात्रा बढ्दै गएको महसुस हुन्छ| जहाँ कोणधारी वनहरु र हिमाली जडिबुटी तथा धुपहरु पाइन्छन|

"https://ne.wikipedia.org/w/index.php?title=लेक&oldid=1008404" बाट अनुप्रेषित