लेकाली वनस्पति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लेकाली वनस्पति ३३५० मिटर भन्दा माथिको उचाइमा पाइने वनस्पति हुन। यस्ता वनस्पतिहरू ठुला टुला रूखहरू नभइ सा साना पोथ्रा र झाडीहरू हुन्छन्। नेपालमा पाइने वहुमुल्य जडीबुटीहरू यस वर्गका वनस्पतिहरूमा प्रसस्त पाइन्छन्