लैङ्गिकता
Jump to navigation
Jump to search
कुनै व्यक्तिको पुरुषत्व देखि नारीत्वको अनुभवमा हुने भिन्नतालाई लैङ्गिकता(Gender) भनिन्छ। पुरुषत्व र नारीत्वको भाव र अभिव्यक्तिमा हुने फरक र विशेषताहरू लैङ्गिकता हो।यो एक भावनात्मक, मनोवैज्ञानिक वा मानसिक तह हो। आफ्नो लैङ्गिकता अनुरूप व्यक्तिको हाउभाउ, हिँडाइ बढाइ, प्रस्तुत गर्ने ढङ्ग हुने गर्दछ, जसलाई लैङ्गिक प्रस्तुतीकरण(Gender expression) भनिने गरिन्छ। हरेक व्यक्तिले आफ्नो सामाजिक परिवेश र भाषाको आधारमा विभिन्न शब्दको छनोट गरी ‘ म आफू हुँ’ भन्ने अन्तर्भावना नीजले आफ्नो लैङ्गिकताको परिचय दिन वा पहिचान गराउन प्रयोग गर्ने शब्दावलीलाई लैङ्गिक पहिचान (Gender identity) भनिन्छ।