लोकतान्त्रिक मजदुर आन्दोलन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लोकतान्त्रिक मजदुर आन्दोलन (Democratic Labor Movement) गयानाको एउटा राजनीतिक दल हो | दल सन् १९८३मा स्थापना गरिएको थियो | पोल नेहरू तेनसे यो दलको अध्यक्ष हुन् |[१]

स्रोतहरू[सम्पादन गर्नुहोस्]