वक्रतुण्ड
स्वरूप
भगवान गणेशको अर्को नाम
कथाअनुसार, ब्यास द्वारा कथन गरिने महाभारत लेखनको लागि गणेशजीले आफ्नो दात लाई भाचेर कलम बनाउनु भएको थियो| दात भाचिएको गणेशजीको यो रूप लाई वक्रतुण्ड भनिन्छ|
वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभः |
निर्विघनम कुरु में देव सर्वकार्येशु सर्वदा |
"https://ne.wikipedia.org/w/index.php?title=वक्रतुण्ड&oldid=369580" बाट अनुप्रेषित