वक्रतुण्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भगवान गणेशको अर्को नाम

कथाअनुसार, ब्यास द्वारा कथन गरिने महाभारत लेखनको लागि गणेशजीले आफ्नो दात लाई भाचेर कलम बनाउनु भएको थियो| दात भाचिएको गणेशजीको यो रूप लाई वक्रतुण्ड भनिन्छ|

वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभः |

निर्विघनम कुरु में देव सर्वकार्येशु सर्वदा |