वर्द्धमान महावीर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
भगवान महावीरको एक मूर्ति

वर्द्धमान महावीर अथवा भगवान महावीर जैन धर्मका प्रवर्तक हुन्। उनी प्राचिन भारतको महान दार्शनिकहरु मध्येका एक हुन्। वर्द्धमान महावीर त्यो युगका धार्मिक सुधारकहरु मध्ये सबभन्दा वरिष्ठ थिए। यिनी, वर्द्धमान महावीर जैन धर्मका संस्थापक थिए। उनी धर्मका संस्थापक नभएर एक सुधारक थिए भन्ने कुरा केही भारतीय र पश्चिमी विद्वानहरुद्वारा प्रमाणीत भएको पाइन्छ।

जन्म र बाल्यकाल[सम्पादन गर्ने]

वर्द्धमान महावीरको जन्म भारतको बिहार राज्यको बैशाली भन्ने ठाउ नाजिकको कुन्द ग्राम मा ५९९ ईसा पूर्वमा भएको थियो। वर्धमान महावीरकी आमा त्रिशला, वैशालीको शक्तिशाली र प्रसिद्ध लिच्छवी राजा, चेतककी छोरी थिन्। वर्धमान महावीरका नन्दी वर्द्धन नामक एक जेठा भाइ थिए।वर्द्धमान महावीरकी ६ वटा मातृ काकीहरु थिन्, जिनका बिहे पूर्वी भारतका विभिन्न राजाहरुसंग भएको थियो। यस प्रकार वर्धमान महावीर विभिन्न राजाहरुसंग संबंधित थिए र अंतत: यसले उनलाई उनको जैन धर्म सुधारको कार्यमा महत्वपूर्ण सहयोग प्राप्त भयो।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]


बाह्य सूत्र[सम्पादन गर्ने]