वाइ-फाई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(वाइफाईबाट अनुप्रेषित)
वाइ-फाई सङ्गठनले प्रयोग गर्ने वाइ-फाईको लोगो
वाइफाई सिग्नल लोगो

वाइ-फाई वा वाइफाई (अङ्ग्रेजी: Wi-Fi) तारको प्रयोग बिना रेडियो तरङ्गहरूको माध्यमबाट डाटा आदान प्रदान गर्ने तथा इन्टरनेटसँग जोड्ने एक प्रविधि हो । कुनै पनि वाइ-फाई प्रविधिले सफलतापूर्वक वाइ-फाईएलायन्सको अन्तरसंचालन प्रमाणीकरण परीक्षण गरेपछि मात्र "वाइ-फाई प्रमाणित" ट्रेडमार्क प्रयोग गर्न सक्छन । नेदरल्याण्डका एक इन्जिनियर विक हेसलाई "वाइ-फाईका पिता"को रूपमा लिइन्छ ।

स्वास्थ्य र सुरक्षा[सम्पादन गर्नुहोस्]