वातावरण शास्त्र
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
वातावरण शास्त्र: पर्यावरण ( वा वातावरण)को भौतिक, रासायनिक र जैविक भागको बिच हुने अन्तर्कृयालाई अध्ययन गरिने विज्ञान पर्यावरण शास्त्र हो।
वातवरन हामी सबैलाई अति आवश्यक छ। यसको हेर विचार गरेर मात्रै हामीले आफ्नो हेर् विचार गर्न सकिन्छ।