वामपन्थी राष्ट्रवाद

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

वामपन्थी राष्ट्रवादको सुरुवात सोभियत रुसबाट सुरु भएको हो ।

नेपालमा राष्ट्रवाद

राष्ट्रवादी विद्यार्थी समाज

राष्ट्रवादी विद्यार्थी समाज नेपालको एक राष्ट्रवादी विद्यार्थी सङ्गठन हो । नेपालमा छिमेकी र केहि देशको आडमा भएका चरणबद्ध भएका राष्ट्रविरोधी गतिविधीको विरोध र सुन्दर शान्त र समृद्ध नेपाल निर्माणका लागि २०६८ मा स्थापित यस संस्थाका संस्थापक दीपेन्द्र ढुंगेल हुन । हिन्दू धर्म , नेपाली भाषा र नेपालवाद यस समाजका मुल मन्त्र हुन । राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई आदर्श र नेपाल एकिकरणलाई महान कार्य मान्दछ । केहि आलोचकहरु राष्ट्रवादी विद्यार्थी समाजलाई केवल भारत बिरोधीको रुपमा मात्र चिन्छन भने केहि आलोचकहरु ईसाई धर्म बिरोधी । राष्ट्रियताको संरक्षणका लागि समाजले सामाजिक सञ्जालहरुमा चेतनामूलक कार्यको नेतृत्व गरिरहेको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]