वार्तालाप:कपिलदेव पाेखरेल

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मेटाउन सहमत छैन[सम्पादन गर्नुहोस्]

श्री प्रबन्धकज्यू, विकिपिडिया नेपाल ।

अर्कै प्रयाेग कर्ताले राखेकाे पाेखरेल शीर्षकलार्इ अाधार मानेर मैले यस लेखलार्इ विस्तार गरेकाे हुँ । यसमा मेराे कूनै स्वार्थ छैन । मैले खालि पाेखरेल थर विश्वमा चिनियाेस् भन्ने मात्र उद्देश्य राखेर लेखेकाे छु । कुनै थरका बारेमा लेख्नु हुँदैन भने मेराे भन्नु केही छैन । थरका बारेमा अरु धेरै लेखहरू विकिपिडियामा छन् । कपिलदेव पाेखरेल शीर्षक लेख मेटिनु हुँदैन भन्ने केही अाधारहरू यसप्रकार छन् ः

  • कपिलदेव पाेखरेल (वि.सं.१२९०) खार्पाली, जफेली, जतनपुरे, सिमपानी र सालुकका पाेखरेलहरूका बाह्रैं पुस्ता अघिका पूर्वज (पुर्खा) हुन् । यिनका सन्तानहरू नेपालमा मात्र हाेइन विश्वभर फैलिएका छन् । [१]
  • कपिलदेव पाेखरेल नेपालका विशिष्ट विद्वान् प्राध्यापक बालकृष्ण पाेखरेलभन्दा २१ अाैं पुस्तामाथिका पुर्खा हुन् । [२]
  • कपिलदेव पाेखरेल काशीदास जाेशी (भट्ट) का वंशमा १४ अाैं पुस्ताका हुन् । [३]

--Komal Prasad Pokharel (कुरा गर्ने) १०:१९, २२ नोभेम्बर २०१५ (युटिसी(UTC))

सन्दर्भसामग्री[सम्पादन गर्नुहोस्]

  1. पाेखरेल, प्रा.बालकृष्ण २०६५, पृ ः२६, जतनपुरे पाेखरेलकाे वंशावली, विराटनगर ः लेखक स्वयम्
  2. एेजन, एेजन २०६५, पृ ः२८, जतनपुरे पाेखरेलकाे वंशावली, विराटनगर ः लेखक स्वयम्
  3. पाेखरेल, डा. रामचन्द्र (२०७१) अात्रेय गाेत्री पाेखरेलकाे इतिहास, काठमाडाैं ः पाेखरेल समाज कल्याण प्रतिष्ठान ।
वार्ता र स्पष्ट सहमतिको लागि पुन सूचीकृत
पुन सूचीकृत टिप्पणी: कोमल ज्यू द्वारा लेखमा सन्दर्भ थप्ने आधारमा-बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:१०, ६ जनवरी २०१६ (युटिसी(UTC))
नयाँ टिप्पणी तल राख्नुहोस । धन्यवाद, बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:१०, ६ जनवरी २०१६ (युटिसी(UTC))

शीर्षकलार्इ विस्तार गर्दा कसो होला?--पिताम्बर भट्टराई(कुरा गर्ने) ०६:५२, ७ जनवरी २०१६ (युटिसी(UTC))