वार्तालाप:किराँत जाति
स्वरूप
किरात कल्चर
[सम्पादन गर्नुहोस्]किरात कल्चर कुनै आधारमा नेपाल को हुनै सक्दैन । चीन को प्रोटो चाइनिज समय 1100 bc to 300 bc को छ ल । old chinese period 800 bc to 300 bc को छ यदि किरात सङ्ग सम्बन्धित भासा हरु हेर्यो भने old chinese period बाट क्न्ट्रीब्युट भएको देखिन्छ । Birajne (कुरा गर्नुहोस्) ०९:५२, २० जुन २०२३ (नेपाली समय)