वार्तालाप:कुल पुजा

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुल पुजा भनेको आफ्नो कुल देवता लाई खुसि बनाउनको लागि गरिने सस्कार हो / जाति अनुसारको कुलको नाम फरक फरक हुने भयकाले कुलको पुजा गर्ने तरिका पनि फरक फरक हुन्छ / म सुबेदी परिवारको कुल पुजाको बारेमा आफुलाई थाहा भयको ज्ञान पस्किन गइरहेको छु / सुबेदी हरुको कुल देवताको नाम बारमष्ट हो यो १८ भाई हरु मध्यको माइलो भाई हो / यो पुजा बैसाके पुर्णिमाको दिन देखि नवमी तिथि भित्र गरिन्छ / सम्पूर्ण भाई भारदार हरु भेला भयर हर्सोल्लास का साथ मनाईन्छ / यो पुजाको बोकाको बलि चडाईन्छ / कुल धामी ले बोकाको भोग खान्छन / बोकालाई काटेर बोकोलाई अंगालोमा राखेर आलो रगत पिउदै मूल धामी मण्डल परिक्रमा गर्छन / अन्तमा उपस्थित निम्तालु र दर्सनार्थी हरुलाई बोकाको मासु पकायर प्रसादको रुपमा चिउरा सहित वितरण गरिन्छ ?