वार्तालाप:खटिरो

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मेरो सानो खरायो, आज कता हरायो !

हिजो सँगै खेलेथ्यौं, घरभित्र भुलेथ्यौं !

को पहिले पुग्ने हो, भन्दै हामी कुदेथ्यौं !

खोज्दाखोज्दै बित्यो दिन, डुब्न लाग्यो घाम ।

कल्ले देला बुबु उल्लाई, कल्ले देला माम ?

चिथोर्छ कि बिरालोले, गर्छ म्याउँ-म्याउँ ।

खोजी गर्न लौ न आमा, हामी सगै जाऔं ।

खाटमुनि लुक्यो कि ! आगनीमा पुग्यो कि ! भालु आई चोरेर जंगलतिर लग्यो कि !