वार्तालाप:गजल
Untitled
[सम्पादन गर्नुहोस्]I will edit, add more materials. Today I am too tired and sleepy. Tomorrow or after few days I will add references. Please, do not harshly edit or delete.
If you have more opinions, or factual materials please, let us make this page beautiful.
Thanks. Bye.
- ग़ज़ल शब्दावली (उदाहरण सहित)
- तक्तीह प्रणाली (उदाहरण सहित)
- ध्वनि (उदाहरण सहित)
- राग, ताल (उदाहरण सहित)
- Ghazal music arrangement, chord progressions (उदाहरण सहित)
- लय बिचार (उदाहरण सहित)
ठिस बुढा (वार्ता)
धन्यवाद
[सम्पादन गर्नुहोस्]धेरै राम्रो लेख !--सरोज(Saroj) (वार्ता) ०४:४८, २४ अक्टोबर २०११ (युटिसी(UTC))
ऽबाट
[सम्पादन गर्नुहोस्]नमसकार! ऽबाट वा ऽ बाट, सालिम वा सालीम ।
रोबोट ज्युलाई धन्यवाद !
रोबोक़् ज्युबाट रिप्रेन्सको आशा राख्न सकिएला ?
पृष्ठभूमि र परम्पराले कुनै रिफरेन्स नदेखाको हुनाले सबै मेटें ।
[सम्पादन गर्नुहोस्]नमस्कार ! हेप्पी शिवरात्री !
केहि महिना कुर्दा पनी "पृष्ठभूमि र परम्परा"ले कुनै रिफरेन्स नदेखाको हुनाले सबै मेटें । अनि, नयां राखें, रिफ्रेन्स सहित ।
धन्यवाद !
ठिस बुढा (वार्ता) १०:०२, २० फेब्रुअरी २०१२ (युटिसी(UTC))
- प्रिय ठिस बुढा जी , यस लेखको उत्कृष्टताको लागि तपाईको अथक योगदानको जति प्रसंशा गरे पनि पुग्दैन , नेपाली विकिपीडियामा श्रेणीहरू अङ्ग्रेजीमा लेख्ने चलन नभएको भएर निम्न श्रेणीहरू हटाइएको छ कृपया आफ्नो बिचार राख्नुहोला !
- [[श्रेणी:Ghazal]]
- [[Category:Ghazal|*]]
- [[Category:Poetic form]]
--सरोज(Saroj) (वार्ता) ०५:५२, २४ फेब्रुअरी २०१२ (युटिसी(UTC))
नमस्कार !
सरोज कुमार ढकाल सर,
धन्यवाद !
मेरो गल्ती सच्याईदिनु भएकोमा मुरि मुरि धन्यवाद !