वार्तालाप:गणित
स्वरूप
केही शब्दहरु
[सम्पादन गर्नुहोस्]निम्न लिखित अंग्रेजी शब्दहरुको नेपाली अनुवाद के होला?
- Geometry=रेखाशास्त्र कि ज्यामिती?
- Number=अंक कि संख्या?
- Arithmetic=अंक गणित कि अरु केही?
- Algebra=बीजगणित कि अरु केही?
- Analysis=???
धन्यवाद!--युकेश १८:१०, २१ अक्टोबर २००७ (UTC)