वार्तालाप:गुरुङ जाति

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो लेख निकै लामो र जानकारीमूलक छ। यो लेखको पुष्टिहरु राम्ररी गर्न सकेमा, नयाँ चित्रहरु थप्न सकेमा र तटस्थतालाई मिलाउन सकेमा यो लेखलाई फिचर्ड गर्न सकिन्छ जस्तो छ। अरु प्रयोगकर्ताहरुको के छ विचार? --युकेश २०:००, १९ अक्टोबर २००७ (UTC)