वार्तालाप:घरेलु तथा साना उद्योग विकास समिति

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मेटाउन सहमत छैन[सम्पादन गर्नुहोस्]

मेटाउन सहमत छैन्। यो लेख नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको एउटा समितिको बारेमा लेखिएको छ। जन सान्दर्भिक नै देखिन्छ। लेख विज्ञापन जस्तो देखिएको सन्दर्भमा भन्नु पर्दा यस लेखलाई उक्त समितिको वेबसाइटमा रहेको सामग्री प्रयोग गरी राम्रो बनाउन सकिन्छ। मेटाउनु मात्रै समाधान होइन सुधार पनि गर्नुपर्छ।--Nirajan pant (कुरा गर्ने) ०३:४६, १७ मे २०१८ (युटिसी(UTC))