वार्तालाप:चाँगे

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


ताप्लेजुङ जिल्लाको पश्चिम दक्षिणमा अवस्थित चाँगे गाउ विकास समिति जिल्लाकै एक अग्रणि गाँउमा पर्दछ । (नेपाल संघियतामा संघियतामा गई सके पश्चात चाँगे, आठराई त्रिवेणी गाऊ पालिकाको वडा नं ४ र ५ भएको छ ।) दक्षिंण पश्चिममा तेर्हथुमको पौठाक र श्रिजुंङ, दक्षिम पुर्वमा संखुवाशभाको नुनढाकि , र उत्तरमा ताप्लेजुंङकै ढुंगेसाँघु, खाल्लुङ, फुङ‍लिङ र हांङपाङ गा वि स सँग सिमाना जोडिएको यो गा वि स , जिल्ला सदरमुकाममा ईलाम तिरवाट गाडि नपुगुन्जेल सदरमुकाम प्रवेश नाका थियो । उत्तर दक्षिण लमतन्न फैलिएको यो गा वि सको भुभाग तमोर दोभान देखि अकर देउराली सम्म फैलिएको छ । पहाडी जिल्लाकै सवै भन्दा ठूलो मेला भनेर चिनिने पुशेमेला यही गा वि स मा लाग्ने गर्दछ । चाँगे समेटेको डकुमेन्ट्री पनि हेर्न सक्नुहुन्छ ।

संघ संस्था तथा सरकारी कार्यालयहरु[सम्पादन गर्नुहोस्]

जनसंख्याको हिसावमा सदरमुकाम पछाडि दोश्रो धेरै जनसंख्या भएको यो गा वि स मा क १ प्रहरी ठाना, १ पशु स्वास्थ्य कार्यालय, १ खाध्य गोदाम, १ ऊच्च मा वि , १ मा वि , ३ नि मा वि , १ प्रा वि (निजि श्रोत) रहेका छन। सामाजिक क्षेत्रमा जिल्लाकै अग्रणि भूमिका खेलेको ईतिहास वोकेको यो गा वि स मा विभिन्न युवाक्लवहरु , माछा पोखरी युवा क्लव, ब्लुमिङ फ्लावर युवा क्लव, सुर्योदय युवा क्लव , जडिवुटी सरोकार नेपालले समाज रुपान्तरणमा अग्रणी भूमिका खेलि रहेका छन ।

विध्यालयहरुको नाम[सम्पादन गर्नुहोस्]

  • चाँगे ऊच्च मा वि चाँगे ३
  • छातेढूंगा मा वि चाँगे ७
  • नेपाल राष्ट्रीय नि मा बि चाँगे ५
  • सरस्वति नि मा वि चाँगे ९
  • तिलवारी नि मा वि चाँगे १

सामाजिक संघ संस्थाहरु[सम्पादन गर्नुहोस्]

  • जडिवुटी सरोकार नेपाल, ताप्लेजुङ https://www.facebook.com/herbconcernnepal/
  • माछा पोखरी हिटी मांङहिम क्लव
  • व्लुमिङ फ्लावर युवा क्लव तथा सांस्कृितिक परिवार
  • सुर्योदय सेवा समाज
  • चाँगे आदर्श समाज , काठमाडौं https://www.facebook.com/changeadarshasamaj

पर्यटकिय तथा धार्मिक स्थलहरु[सम्पादन गर्नुहोस्]

  • माछापोखरी
  • गोर्जा टार
  • डिकि छोलिंङ गुम्वा,
  • भुजे
  • दोभान वजार
  • चतुरे वजार

प्रमुख कृषी उ्त्पादन[सम्पादन गर्नुहोस्]

धान, मकै, कोदो, गहु, आलु , अलैची, सुन्तला, आप, कटहर, अम्वा, लिची,