वार्तालाप:च्याम्पटी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

राम्रो लेख[सम्पादन गर्ने]

प्रविणजी यो लेख असाध्यै रमाइलो लाग्यो। यस प्रकारका लेखले विकिपिडीयालाई चटपटी बनाएका छन्। भविष्यमा यस्तै रमाइला लेखहरू पढ्न पाइयोस् भन्ने कामनाका साथ तपाइँलाई धन्यवाद। -एउटा पाठकगणेश पौडेल १५:३४, २३ जुन २०१० (UTC)