वार्तालाप:छन्द

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नमस्कार !

सहयोग गरि दिनु होला है ।

धन्यवाद ।

ठिस बुढा (वार्ता)

सबैलाई नमस्कार ![सम्पादन गर्नुहोस्]

सबै नेपाली कवी, गितकार, गजलकार हरुलाई छन्दमा सहयोग पुर्याईदिनु हुन अनुरोध गरेको छु ।

फेसबुक Tag बाट यहां आउनु भएको छ भने, कृपया मलाई केहि लेखि छाड्नु होला है । धेरै धेरै धन्यवाद ।

ठिस बुढा (वार्ता)

Referense पछी । केहि दिन पछाडी । आज लास्टै थाकियो ।[सम्पादन गर्नुहोस्]

नमस्कार ! सकिन्छ भने केहि समयलाई धेरै Edit नगर्नु होला है । म थप्दै छु । धन्यवाद !

ठिस बुढा (वार्ता)

छन्द कोबास्तबिक अर्थ के हो??? Peshal parajuli (कुरा गर्ने) १५:५४, ७ जुलाई २०१९ (युटिसी(UTC))