वार्तालाप:जल घडी
विषय थप्नुहोस्स्वरूप
पछिल्लो टिप्पणी: "१ वर्ष अघि" 202.51.80.170द्वारा लेखिएको थियो
नेपालमा ७० वर्ष अगाडी मिलिसिया सिपाहीहरुले पानी घडी संचालन गर्दथे । यसैको आधारमा कति घडी दिन र कति घडी रात गयो भनि ह्याम्बरले ठोक्ने घण्टी बजाउॅंथे । वरपरका सुन्नेले कति घडी रात गयो भनि थाहा पाउॅंथे । 202.51.80.170 (कुरा गर्नुहोस्) ०८:३१, १३ सेप्टेम्बर २०२४ (नेपाली समय)