वार्तालाप:ज्ञानेन्द्र वीर विक्रम शाह

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

How one can say King Gyanendra became a king for second time? It is ritual of nepal royal family that when king dies, the eldest son will be replaced as king of the nepal. When all royal family exiled in India, leaving Gyanendra in throne, he was so little that he couldn't even look after himself, how one can say he was king of Nepal? Yes, he is now king of Nepal.

ज्ञानेन्द्र २००७ सालमा ३ बर्षको उमेर नपुग्दै पहिलो पटक राजा बनेका थिए । त्यतीखेर तीन महिना पछि उनलाई हटाएर फेरी राजा त्रिभुवनलाईनै पदमा फर्काईएको हो । यो घटना २००७ सालको क्रान्ति सँग सम्बन्धित छ । त्यसैले यो कार्यकाल ज्ञानेन्द्रको दोश्रो हो । Aaniyo ०४:५४, ८ जुन २००७ (UTC)

यो लेखलाई पूर्ण रूपले परिमार्जित गर्नु आवश्यक छ । Aaniyo ०४:५४, ८ जुन २००७ (UTC)