वार्तालाप:झापा जुडो डोजो

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
म साजन सुब्बा, जुडो खेलको अन्तराष्ट्रिय प्रथम डान, झापाली खेलाडी हु । नेपाली विकिपीडिया को नियमहरुलाई आत्मसाथ गर्दै म 'झापा जुडो डोजो' नामको नेपाली विकि निर्माण गर्दैछु । प्राविधिक रुपमा केही त्रुटिहरु हुन गए नेपाली विकिपीडियाका प्रबन्धकज्यूहरु लाई सहयोग र समर्थनको अपेक्षा गर्दछु । जय नेपाल - Sajan Subba (कुरा गर्ने) ०५:४४, १७ नोभेम्बर २०१४ (युटिसी(UTC))