वार्तालाप:थ्री गर्जेज

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मेट्न सहमत छैन[सम्पादन गर्नुहोस्]

सान्दर्भिक टिप्पणीको कारण अनुप्रेषण पृष्ठ राख्ने निर्णय गरियो।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २१:५१, २१ डिसेम्बर २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

तलको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।


शीघ्र मेटाउन सहमत छैन किनभने दुनियाँमा यो बाँधको नाम "थ्री गर्जेज"भनेर प्रचलित छ। खोज हेर्नुहोस्। हरेक नामलाई नेपालीकरण गर्न जरुरी हुँदैन। --Bishaldev २०:०६, २१ डिसेम्बर २०२१ (नेपाली समय)


माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।