वार्तालाप:देउखुरी

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सल्लाह सुझाव[सम्पादन गर्नुहोस्]

यो लेखको नाम 'देउखुरी' मा परिवर्तन गर्ने वा हालकै शीर्षकलाई यथावत राख्ने? यो स्थान लुम्बिनी प्रदेशको राजधानीको रूपमा स्वीकृत गरिएको देखिन्छ प्रदेश वेबसाइट। उचित सल्लाह सुझाव सहित धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:२७, २२ जनवरी २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]