वार्तालाप:पुरुष

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पुरुष र पुलिंगीको भिन्नता[सम्पादन गर्नुहोस्]

यस पृष्ठमा पुरुष र पुलिंगी एउटै वएको कुरा उल्लिखित थियो। तर यो अहिलेको अन्दर्भमा गलत हो। पहिला त Sex र Gender लाई एउटै मानिन्थ्यो तर अब त Oxford Dictionaryले पनि यसलाई फरक भन्दछ। Sex(जैविक लिंग) र Gender(सामाजिक लिंग) फरक कुराहरू हुन। सबै Male sex(पुलिंगी)हरू male gender(पुरुष) हुँदैनन। Male sex(पुलिंगी) भनेको शरीर र यौन अंगका आधारित छ भने male gender(पुरुष) भने हाउवाउमा आधारित छ। तपाईं यसको बारेमा यता थुप्रै जानकारीहरू प्राप्त गर्न सक्नु हुन्छ:

-Krozan7 (कुरा गर्ने) १०:२८, २२ मार्च २०१४ (युटिसी(UTC))