सामग्रीमा जानुहोस्

वार्तालाप:बरह आइऍमई

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ताम्ती जुम्ला जिल्लाको दक्षिण पूर्वी गाविस हो । यो गाविसमा सर्मी, सुर्की, ताम्ती, बारागाउ“, डुंग्री, टोप्ला गाउँ पर्दछन् । यहाँबाट भेरी खोला बग्दछ । भने यसको पूर्वमा जाजरकोट, उत्तरमा हाकुँ, पश्चिममा तातोपानी र कुँडारी, दक्षिणमा मालिकाठाटा गाविस पर्दछन् ।