वार्तालाप:बालुवाटार सत्याग्रह
विषय थप्नुहोस्स्वरूप
यो लेख को शीषक अंग्रेजी भाषामा भएको ले यस लाई नेपालीमा शीषक राख्न मिल्दैन ?-Ambika osti (कुरा गर्ने) १०:५४, ९ अप्रिल २०१३ (युटिसी(UTC))
- हाम्रो उदेश्य हरेक चीजलाई नेपाली बनाउनु मात्र हैन , ठिक र जायज कुरोलाई तथ्यपरक र तटस्थरुपमा पस्किनु पनि हो । यो लेखको शीर्षक एक Proper Noun (व्यक्तिवाचक नाम) भएकोले नेपालीमा लेख्नु उचित नहोला --सरोज(Saroj) (कुरा गर्ने) ११:४७, ९ अप्रिल २०१३ (युटिसी(UTC))
- यो लेख लेखकको आफ्नो धारणाले भएरिको जस्तो लाग्यो । सत्याग्रह शब्दको गलत प्रयोग । -
DULAL (कुरा गर्ने) ०३:२८, ७ फेब्रुअरी २०१४ (युटिसी(UTC))
- यो लेख लेखकको आफ्नो धारणाले भएरिको जस्तो लाग्यो । सत्याग्रह शब्दको गलत प्रयोग । -
बालुवाटार सत्याग्रहको बारेमा छलफल सुरु गर्नुहोस्
वार्तालाप पृष्ठमा प्रयोगकर्ताहरूले विकिपिडियामा भयेको सामग्रीलाई सबैभन्दा राम्रो कसरी बनाउने बारेमा छलफल गर्दछन्। तपाईंले यो पृष्ठमा बालुवाटार सत्याग्रहलाइ कसरी सुधार गर्ने बारेमा छलफल गर्न सक्नुहुन्छ।