वार्तालाप:बाहुन
विषय थप्नुहोस्स्वरूप
Edit request from Thapa Kazi999, ८ मार्च २०१७
[सम्पादन गर्नुहोस्]ब्राह्मण र बाहुन भिन्न विषय हुन् । ब्राह्मण एक हिन्दुवर्ण हो तर बाहुन एक नेपाली पहाडी समुदाय हो । ब्राह्मण एक धार्मिक विषय हो तर बाहुन एक जातिय विषय हो ।