वार्तालाप:मरकन्टाइल कम्युनिकेसन

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हाल यस संस्थाले आफ्ना ग्राहकवर्गलाई विविध उत्कृष्ट सेवा तथा सुविधाहरु प्रदान् गरिरहेको छ जसमध्ये इन्टरनेट, इन्ट्रानेट अनुप्रयोग विकास, सामग्री डिजाइनिङ तथा विकास, होस्टिङ, आदि मुख्य हुन्। यस वाक्केमा लिखित सबैलाई उत्कृष्ट नलाग्न सक्छ । Shyam bahadur sunari magar (कुरा गर्ने) ०७:२३, १४ जुलाई २०१३ (युटिसी(UTC))

यस संस्थाको ठेगाना राखिदिए अझ राम्रो हुनेथियो Shyam bahadur sunari magar (कुरा गर्ने) ०७:२४, १४ जुलाई २०१३ (युटिसी(UTC))

  • मरकन्टाइल कम्युनिकेसन प्रा. लिको फोटो राखे अझ राम्रो हुनेथियो। -Bhandari bishal (कुरा गर्ने) ०६:१६, १७ जुलाई २०१३ (युटिसी(UTC))
  • मरकन्टाइल कम्युनिकेसनको स्थापना सन् १९९४ मै भएको हो त?-Srijan Karki (कुरा गर्ने) ०६:२३, १७ जुलाई २०१३ (युटिसी(UTC))
  • मरकन्टाइल कम्युनिकेसन प्रा. लि. को इतिहाँस बारे पनि यस लेखमा उल्लेख गरिए सुनमा सुगन्ध हुन्थ्यो। -Anupam Poudel (कुरा गर्ने) ०६:२५, १७ जुलाई २०१३ (युटिसी(UTC))