वार्तालाप:मान बहादुर के. शी. ( मुस्कान )

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मेटाउन सहमत छैन[सम्पादन गर्नुहोस्]

म मान बहादुर के. शी. ( मुस्कान ) बिशेष देउडा देखि लिएर अन्य लेख लेख्ने मान्छे हुँ र देउडा गायक पनि हुँ, मेरो लेख मेटाउनु खोज्नु को कारण के होला?? मैले त्यसको बारेमा जानकारी पाउनु सक्छु कि?? यदि मैले केहि त्यस्तो यहाँ नराख्ने खालको शब्द राखेको छु भने त्यसको पनि पुरै विवरण दिनु होला । धन्यवाद.......

@Man Bahadur KC:: तपाई स्वयंले आफ्नो नामको लेख बनाउन सक्नुहुन्न । विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ तर आफ्नै आत्मकथा लेख्न स्वीकृति दिदैन । आशा छ आगामी दिनमा तपाईले लेख बनाउँदा ध्यान पुर्याउनुहुन्छ । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:११, ११ डिसेम्बर २०१४ (युटिसी(UTC))

सर नमस्कार...... त्यसो भए मेरो नाम मेटाईने भयो??? मैले के गर्नु पर्‍यो सर नाम यथावथ राख्नु का लागि??? कृपया हजुरले झर्को नमानि सल्लाह दिनु होला भन्ने आशा राखेको छु ।