वार्तालाप:राज एकान्त

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मेट्न सहमत छैन[सम्पादन गर्नुहोस्]

शीघ्र मेटाउन सहमत छैन किनभने... (कारण खुलाउनुहोस्) --Ekanta Magar (कुरा गर्नुहोस्) १५:१९, ४ अक्टोबर २०२३ (नेपाली समय) यो स्वप्रचार नभएर भएकै कुरा राखेको हो । राज एकान्त एक कवि हुन् भन्ने कुरा सन्दर्भमा राखिएका विभिन्न समाचार लिंक हरूले प्रमाणित गर्दछन् । नेपाली लेखक, कवि, कलाकार सबैलाई नेपाली विकिपिडियामा समेट्दै जानु पर्छ भन्ने मान्यता म राख्दछु । पुस्तक प्रकाशनको विश्वासिलो सन्दर्भ पुस्तकको आइएसबिएन नम्वर र विमोचन भएको समाचार कुनै एक राष्ट्रिय मिडियाको लिंक भन्दा अरू के हुन सक्छ ? सहयोगका लागि धन्यवाद । आवश्यक सहयोगका लागि सवैलाई हार्दिक अनुरोध गर्दछु ।[जवाफ दिनुहोस्]