वार्तालाप:राज एकान्त

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

मेटाउन सहमत छैन[सम्पादन गर्ने]

यो पूष्ठ मेटाउन आबश्यक छैन किनभने यो आबश्यक छ ।

मेटाउन सहमत छैन[सम्पादन गर्ने]

राज एकान्त पृष्ठ चाँडै मेटाउनु पर्नेमा मनोनित[सम्पादन गर्ने]

नमस्कार, विकिपीडियामा तपाईलाई स्वागत छ । हुनत, जस्तै अनुपयुक्त पृष्ठ भएपनि यसमा योगदान गर्न सबैलाई स्वागत छ, तैपनि तपाईद्वारा सृजित राज एकान्त लेख विकिपीडिया नीति अनुसार छैन । तपाई परीक्षण गर्न चाहनुहुन्छ भने, कृपया प्रयोगस्थलको प्रयोग गर्नुहोला । यो पृष्ठ शिघ्र मेट्नुपर्ने मापदण्डको सा३ अनुसार मनोनित भएको हो ।

यदी तपाईलाईउल्लेखित कारणले यो पृष्ठ मेटाउनु उपयुक्त हुन्न भन्ने लागेमा, तपाई उक्त पृष्ठमा गएर "आफ्नो विचार राख्न यहाँ थिनुहोस"मा क्लिक गरी आफ्नो विचार राख्न सक्नु हुन्छ । याद राख्नुहोस्: मेटाउनु पर्ने ट्यागलाई आफै नहटाउनु होला । साथै यो ट्याग राखिए पछि उक्त लेख कुनैपनि बेला मेटिन सक्छ । यदी मेटिएको भएमा उपयुक्त सन्दर्भ तथा कारण सहित मेटाएको उल्ट्याउनको लागि प्रवन्धकहरूलाई अनुरोध गर्नुहोस् । Yogeshgm (कुरा गर्ने) १३:५१, १२ अगस्त २०१७ (युटिसी(UTC))