वार्तालाप:रुमे कार्की
विषय थप्नुहोस्स्वरूप
जिज्ञासा
[सम्पादन गर्नुहोस्]म आफै पनि एक कार्की थर वाला हुँ । र आज पहिलो पतक रुमे कार्की भन्ने सुने , यस सम्बन्धि अधिक जन्कारिको अपेक्षा राख्दछु । नेपाली बाबु (कुरा गर्ने) ११:२२, १ डिसेम्बर २०१५ (युटिसी(UTC))