वार्तालाप:लेखाधिकार

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अन्य भाषाका विकिपीडियाहरुमा लेखाधिकार हनन्‌का धेरै वैधानिक समस्याहरु प्रस्तुत भइसकेकाछन्। नेपाली विकिपीडियामा यस्तो समस्या आउन सक्ने सम्भावना निकै छ किनभने धेरैजसो नेपालीहरुलाई लेखाधिकारको बारेमा थाहा छैन। अतः, हामी सबै प्रयोगकर्ताहरुले मिलेर यो लेखलाई राम्रो बनाउन सकेमा हामीले यस्ता समस्याहरुलाई निदान वा न्युनिकरण गर्न सहज हुनेछ। साथै हाम्रो मुख्य पृष्ठमा "नेपाल" लेख राखेको धेरै दिन भइसक्यो, यो लेखलाई राम्ररी निर्माण गरेर सो स्थानमा यो लेख राख्न पाए अझ राम्रो हुने थियो। धन्यवाद।--युकेश १५:३४, ३० सेप्टेम्बर २००७ (UTC)