वार्तालाप:विक्रम सम्वत्

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यस लेखमा भएको यो अनुच्छेद त्यती उपयुक्त नलागेर मुख्य लेखमा परिमार्जन गरेर राखेको छु ।

यस पात्रोको नाम उज्जैन (राजस्थान, भारत) का राजा विक्रमादित्यको नामबाट लिइएको हो, जुन त्यतिवेला अलग राष्ट्र थियो। राणा शासनको बेला आधिकारिक पात्रो शाक संवत सगँ सगै विक्रम संवत अनाधिकारिक रूपमा प्रयोग हुन थाल्यो। शाक संवत १८२३मा त्यस पात्रोलाई प्रयोगबाट हटाईयो र विक्रम संवतलाई आधिकारिक रूपमा स्थापित गराईयो। विक्रम संवतको १९५८औँ सालमा यो नेपालको आधिकारिक पात्रो बन्न पुग्यो।