वार्तालाप:विद्युतीय इन्जिनियरिङ
स्वरूप
(वार्तालाप:वैद्युत अभियांत्रिकीबाट अनुप्रेषित)
शीर्षक
[सम्पादन गर्नुहोस्]यो पेज सायद नेपालीमा भएन नेपालीमा वैद्युत नभई विद्युतीय हुन्छ । - Nirmal Dulal १४:३९, ९ जुन २०११ (UTC)
- नेपालीमा बिद्युतीय प्रयोग हुन्छ, वैद्युत सुनेको छैन। तर electronic र electrical कुनलाई "बिद्युतीय" भन्ने, छलफ़ल चलिरहोस्!
- नेपालीमा वैद्युत संस्कृत शव्द हो अनि विद्युत पनि, वैद्युत भन्नाले विद्युत सम्बन्धी बुझिन्छ जसलाई विद्युतीय पनि भनिन्छ, तर बिद्युत चाहिं अशुद्ध हो यसमा ब नभएर व हुनु पर्दछ जस्तो मलाई लाग्छ। लेख्नेले लेख्लान् तर विद्युत चाहिं सही हो। अब वैद्युत अभियांत्रिकी नभनेर विद्युतीय अभियांत्रिकी लेख्दा मेरो आपत्ति छैन -भवानी गौतम १५:४२, ९ जुन २०११ (UTC)
- भवानी जी, तपाईसँग मेरो यही कुरामा असहमति छ कि तपाईका हरेक शब्दहरूमा संस्कृत, हिन्दी तथा पुरानो नेपाली व्याकरणको प्रयोग भएका हुन्छन । अभियांत्रिकी भन्ने शब्द भन्दा त इन्जिनियरिङ भन्ने शब्द नै आगन्तुक शब्दको रूपमा प्रयोग हुनेगरेको छ । यस्ताकुरामा ध्यान नदिनाले विकि नै धेरैका माझ अविस्वसनीय भइरहेको छ । नेपालीमा यंत्र नभएर यन्त्र हुन्छ, त्यस्तै यांत्रिकी पनि त गलत हो नि हैन र ?
-Krish Dulal १६:१०, ९ जुन २०११ (UTC)
- असहमति राख्न पाउनुनै विकीको सुन्दरता हो । सवै जना असहमत हुन पाउनुपर्छ।
सरसर्ति हेर्दा नेपालीमा यन्त्र मन्त्र सुन्दर नेदरल्यान्ड पोल्यान्ड धेरै प्रयोग हुन्छ। हिन्दीमा हिंदी यंत्र मंत्रऴ सुंदर नेदरलैंड आदी धेरै प्रयोग हुन्छ। मेरो कम्प्युटरमा भने बिद्युत र बिद्धुतमा Rendering ma समस्या देखिन्छ। --राजेश १८:३४, ९ जुन २०११ (UTC)
पृष्ठ सार्न अनुरोध →३ अगस्त २०२०
[सम्पादन गर्नुहोस्]- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारियो। (गैर-प्रबन्धकद्वारा छलफल बन्द) --Saroj Uprety (कुरा गर्ने) ०९:३२, ९ अगस्त २०२० (नेपाली समय)
यस पृष्ठको नाम परिवर्तनको लागि गरिएको अनुरोध विद्युतीय इन्जिनियर (इन्जिनियरिङ)माथि निर्णय पूर्ण भइसकेको छ। |
विद्युतीय अभियान्त्रिकी (इन्जिनियरिङ) → विद्युतीय इन्जिनियर (इन्जिनियरिङ) – नेपाली शब्दकोश र प्रचलित शब्द अनुसार-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:४४, ३ अगस्त २०२० (नेपाली समय)
- समर्थन--Saroj Uprety (कुरा गर्ने) ०९:५६, ३ अगस्त २०२० (नेपाली समय)
- माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।