वार्तालाप:सम्बिधान सभा

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

संविधान सभा भन्ने लेख नेपाली विकिपिडियामा हुँदा, यस लेख को कुनै प्रायोजन देखिदैन । तसर्थ यस लेखलाई मेट्दा ठीक होला भन्ने मेरो विचार हो । --Abhishek Singh ०८:२३, १३ अक्टोबर २०१० (UTC)
मेरो पूर्ण समर्थन छ, मेटिनु पर्छ, यसको शीर्षक सम्बिधान पनि गलत छ-भवानी गौतम ०९:३३, १३ अक्टोबर २०१० (UTC)