वार्तालाप:सिँहदरवार

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

"सिंह दरवार" र "सिंह दरबार"मा कुन हिज्जे सही हो?--युकेश १९:२८, १० जुलाई २००७ (UTC)

चलनचल्तिमा दरवार र दरबार दुबै प्रयोग भएको छ -इन्दीवर ०३:५६, २२ जुलाई २००७ (UTC)