वार्तालाप:हरियो पार्टी

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सहि अभिव्यक्ती हरित दल[सम्पादन गर्नुहोस्]

दल एक नीराकर, अवधारणागत अस्तीत्व भएको कुरा हुँनाले यस्मा हरियो रङ् को विशेषण नेपाली व्याकरणीय दृष्टिकोणले त्रुटिपुर्ण हुँन्छ । सामान्य तरीकाले वीचार गर्दा पनि देखीँदै नदेखीने चीज कसरी हरियो,कालो,नीलो हुनसक्छ र । त्यसैले अवधारणामा अाधारीत दल जस्ता कुराहरुमा हरित विशेषणात्मक शब्दावली प्रयोग हुँन्छ । हरियो भन्दा अाँखाले नै देखिने हरियो भन्ने अर्थ लाग्छ भने हरित चाँही अवधारणागत भावना व्यक्त गर्ने शब्द भएकोले, नेपालीमा लेख्दा अंङ्ग्रेजीमा जस्तो हुवहु हरियो दल लेखीँदैन । भाषाका यी वीचरणीय पक्षलाइ मनन गर्दे नेपालीमा यस पृष्ठको शीर्षक हरित दल (हरियो भावना वा अवधारणा सँग सम्बन्धीत) हुँनुपर्दछ । NeelAbodh (कुरा गर्नुहोस्) ०८:२९, २ अक्टोबर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]