वार्तालाप:ह्रस्व दिर्घ नियम

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राम्रो कार्यको सुरूवात हो। ह्रस्व दीर्घको नियम बनाउँदा कम्तिमा दीर्घ त शुद्ध लेखौँ। यसमा नै थुप्रै शब्दहरू अशुद्ध छन्। यसमा शुद्धता ल्याऔँ। यसमा मेरो पूर्ण समर्थन छ।