वाल्टर स्कट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
सर वाल्टर स्कट, 1st Baronet
सन् १८२२ मा बनाइएको स्कटको तस्बिर
जन्म 15 अगस्ट 1771
स्कटल्याण्ड
मृत्यु २१ सेप्टेम्बर १८३२(१८३२-०९-२१) (६१ वर्ष)
स्कटल्याण्ड
पेशा
राष्ट्रियता स्कटिस्
प्रारम्भिक शिक्षालय युनिभर्सिटी अफ एडिनवर्ग
विषयहरू {19th century}
साहित्यिक आन्दोलन Romanticism

हस्ताक्षर

सर वाल्टर स्कट (१५अगस्ट १७७१ – २१ सेप्टेम्बर १८३२) स्कटल्याण्डका एतिहासिक उपन्यासकार, नाटककार र कवि थिए । लेखन नै मुख्य पेसा भएको पहिलो अङ्ग्रेजी लेखक उनी नै थिए; उनकै जीवनकालमा उनका रचनाहरु युरोप, अष्ट्रेलिया, उत्तर अमेरिका तिर पढिन्थ्यो । अहिले पनि उनका उपन्यास र कविताहरु उत्तिकै पढिन्छन् । रोव रोए, द लेडि अफ द लेक, वेबर्ली,ल, द ब्राइड अफ द लेबरमुर उनका रचनाहरु मध्येका चर्चित शिर्षकहरु हुन् ।

बाह्य कडी[सम्पादन गर्ने]