वाल्ट ह्वाइटम्यान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वाल्ट ह्वाइटम्यान
जन्म(१८१९-०५-३१)मे ३१, १८१९
न्युयोर्क, साम्राज्य राज्य अमेरिका
मृत्यु२६ मार्च १८९२(1892-03-26) (उमेर ७२)
न्य जर्सी, साम्राज्य राज्य अमेरिका

हस्ताक्षर

वाल्टर "वाल्ट" ह्वाइटम्यान (अङ्ग्रेजी: Walter "Walt" Whitman; जन्म: मे ३१, १८१९ – मार्च २६, १८९२) अमेरिकाली कवि, निबन्धकार र पत्रकार थिए । उनको कविता संङ्ग्रह लिब्स अफ ग्रास उनकै समयकालमा विवादित र लैँगिक विषयहरुका बारे भएकाले अभद्र मान्निथ्यो । अमेरिकी साहित्यमा ह्वाइटम्यान आज पनि प्रभावशाली कवि मान्निन्छन्; उनलाई फादर अफ फ्रि भर्स भनेर पनि चिनिन्छ ।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]