वाल क्लाइमबिङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
वाल क्लाईमबिङ
वाल क्लाईमबिङ

नेपालमा विकास हुदै गरेको खेलहरु मध्य वाल क्लाईमबिङ पनि एक हो । धेरै जसो स्कुलहरु लगायत खुल्ला रुपमा पनि यो खेल खेलेको पाइन्छ । नेपालका बालबालिका देखि युवायुवतीहरुको पनि यस प्रति आकर्षण बढिरहेको छ ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]


बाह्य लिङ्कहरू[सम्पादन गर्ने]