वाष्पीकरण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(वाष्पिकरणबाट अनुप्रेषित)
पानीको बाफ; हावा जस्तै भएर नदेखिने भए पनि घामका किरणका ठक्करका कारण देखिन्छ ।

पानी वा कुनै तरल पदार्थ निश्चित तापक्रम नाघिसकेपछि वाफमा परिवर्तन हुने प्रकृया वाष्पीकरण हो ।

सिद्धान्त[सम्पादन गर्नुहोस्]

वाष्पीकरण

वाष्पीकरणलाई असर पार्ने तत्वहरू[सम्पादन गर्नुहोस्]

प्रयोग[सम्पादन गर्नुहोस्]

  • घाममा धोइसकेका लुगा सुक्न मुख्यतः यही प्रकृया लागू हुन्छ ।
  • कुनै तरल पदार्थबाट ठोस पदार्थ निकाल्न यसैको प्रयोग हुन्छ ।
वाष्पीकरण भएपछि ठोस पदार्थ मात्र बाँकी हुन्छ ।
  • गर्मीयाममा शितल बनाउनका लागि केही उपकरणहरू वाष्पीकरण अनुसार काम गर्छन् । (जस्तै:इभापोरेटिभ कुलरस्)
  • माटाका भाँडाहरू बनाइसके पछि घाममा सुकाउनका कारण चिसो भाँडामा रहेको सुकोस् भनेर हो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]