विकिपिडिया:आईपी रोक माफी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

आईपी रोक माफी विकिपिडियाका प्रयोगकर्ताहरूको कुनै आई. पी. रेञ्ज निषेध भएमा यदि उनको आई. पी. पनि उही रेञ्जमा छ भने उससँग अप्रभावित गर्नको लागि प्रयोग गरिने अधिकार हो। यसको लागि अधिकार युक्त प्रयोगकर्ताले कुनै पनि प्रबन्धकलाई निवेदन गर्न सक्ने छन्।